2022.12.11「(グルミのコーヒーは日本とフランスに輸出され、農家を魅了)गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित」

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

  • जनबोली न्यूज नेटवर्क

आईतबार २५ मङ्सिर, २०७९

 

グルミのコーヒーは日本とフランスに輸出され、農家を魅了

  • 2079年12月25日日曜日
農業ニュース
読む時間: 2 
64
株式
フェイスブック共有ボタン
ツイッター共有ボタン
共有この共有ボタン

グルミの日本とフランスへのコーヒー輸出は、農家を引き付けます:

カトマンズ。グルミで生産されたコーヒーの需要が日本とフランスで増加し始めると、ここの農家はコーヒー栽培に惹かれ始めました。

ここで生産されたコーヒーは、地区生協を通じて輸出されています。

協会の事務局長である Yuvraj Acharya 氏によると、日本とフランスだけで年間 5 トンのコーヒーが輸出されています。組合は、農家や団体、協同組合から購入したコーヒーを加工して輸出している。Acharya 事務局長によると、協会は年間 60 万ルピーを稼いでいます。

コーヒー開発センターGulmiの責任者であるJeevan Acharya氏は、それはコーヒー種子資源センターとして機能していると述べました. コーヒーは、総面積6ヘクタールで種子用に栽培されています。コーヒーが国際レベルで輸出され始めて以来、コーヒー栽培に対する農家の関心は高まっています。

魅力アップ

グルミのレスンガ市-8 に住む 25 歳のマノジ パンディと 24 歳のサロイ ベルベースは、コーヒーの商業栽培に従事しています。彼らは、アンパチャウルのピプラルフで 1 年半にわたって 200 本の苗木でコーヒーを栽培し、20,000 本のコーヒーの木を植えました。

「私たちは、海外で汗をかくよりも、家で一生懸命働くべきだという考えでコーヒー栽培を始めました」とベルベースは言いました。Manoj と Saroj のコーヒー プランテーションでは、現在 1,000 本のコーヒーの木が収穫されています。Manoj 氏によると、昨年の収入は 700 万ルピーでした。これまでのところ、彼らはコーヒー栽培に 51 万ルピーを投資しています。コーヒーの栽培に加えて、彼はコーヒーの加工、パッケージング、マーケティングも自分で行っています。また、シーズン中は 35 人、それ以外の時期は毎日 5 人を雇用しています。

彼らだけでなく、Ampchaur のほとんどの家族がコーヒー栽培に携わっています。コーヒーを商業的に栽培している人もいれば、家計のためにのみ栽培している人もいます。

Ampchaur 農家の Kapila Kharel は、Kapila Agriculture and Poultry Firm を所有しています。コーヒー栽培の他、バナナ栽培や養鶏も行っている。彼が植えた200本のコーヒーの木が生産しています。コーヒー栽培拡大のため、チャハリの施工に着手。

Ampchaur の Durga Kharel も、コーヒー栽培を庭に拡大しました。彼は毎年 4 キンタル以上のコーヒーを販売しています。「コーヒー農業への投資が不足しているため、若者も惹きつけられています」と彼は言いました。

グルミのアンパチャウルはコーヒー発祥の地です。コーヒーはムシコットの自治体-5 Ampchaur からネパールに広まったと考えられています。ネパールでコーヒー栽培が初めて始まったのは、1995 年にビルマのインダス地方のカルムタロから戻ってきたアンプチャウルの地元のヒラ ギリがコーヒーの種を植えたときです。

コーヒーの導入後、ほぼ 30 年間、工場は混乱していました。地元のドゥルガ カレル氏によると、ネパール政府がインドからコーヒーの種を持ち込んで配布した後、アンパチャウルでコーヒーの商業栽培が始まりました。ラサス

Gulmi’s coffee exports to Japan and France, attract farmers:

काठमाडौं । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् ।

यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ ।

संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ ।

कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताउनुभयो । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ ।

बढ्यो आकर्षण

गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा हुनुहुन्छ । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहनुभएका उहाँहरुले बीस हजार कफीका बिरुवा रोप्नुभएको छ ।

“विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौँ”, बेलबासेले भन्नुभयो । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफीखेतीमा उहाँहरुले हालसम्म ५१ लाख लगानी गरिसक्नुभएको छ । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आउनुभएको छ । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उहाँहरुले रोजगारी समेत दिनुभएको छ ।

उहाँहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेती होमिएको छ । केहीले व्यावसायिकरुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गर्नुभएको छ ।

आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायीक रुपमा कफी खेतीसँगै केराखेती र कुखुरापालन पनि गर्नुहुन्छ । उहाँले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उहाँले कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लाग्नुभएको छ ।

आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गर्नुभएको छ । उहाँले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आउनुभएको छ । “कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित हुनुभएको हो”, उहाँले भन्नुभयो ।

गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका-५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो ।

कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ । रासस

Content retrieved from: https://www.janaboli.com/post/429216.

コメント

タイトルとURLをコピーしました